Catalyst Entrepreneurs Society (CES) द्वारा Anarmani Public Campus, Birtamode मा आयोजित CES-360 कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
युवा सोच, उद्यमशीलता, अनुभव आदान–प्रदान र सम्भावनाका विषयमा केन्द्रित यस कार्यक्रमलाई प्रारम्भ गर्ने अवधारणादेखि संचालनसम्म Catalyst फडिन्द्र दाहालको सक्रिय योगदान रह्यो।
कार्यक्रममा Catalyst कृष्ण घिमिरे र सृजन अधिकारीले आफ्ना अनुभव, सिकाइ र यात्राका प्रेरणादायी पक्षहरू साझा गर्दै सहभागीहरूलाई उद्यमशीलता र व्यक्तिगत विकासतर्फ थप प्रेरित गर्नुभयो।
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने Anarmani Public Campus, सम्पूर्ण वक्ता, Catalyst परिवार तथा सहभागीहरूमा हार्दिक धन्यवाद। 
CES-360 — Connect. Learn. Grow. 